कांग्रेस म्याग्दीद्धारा दोस्रो जागरण अभियान सुरु

विक्ल्प न्युज बेनी,भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जागरण अभियान थालेको छ । … Continue reading कांग्रेस म्याग्दीद्धारा दोस्रो जागरण अभियान सुरु